एनआरएन यूकेको टोलि बेलायती प्रधानमन्त्री कार्यालयमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई ज्ञापन पत्र बुझाएको छ । संघले जनगणनामा नेपालीको पहिचान उल्लेख गर्न माग गर्दै सो ज्ञापन पत्र बुझाइएको हो । प्रधानमन्त्रीको निवास १० डाउनिङ्ग स्ट्रिटमा पुगेर एनआरएन यूकेले बुधवार दिउसो ज्ञापन पत्र बुझाएको हो । ज्ञापपत्र बुझाउन एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रसमोर बरो … Continue reading एनआरएन यूकेको टोलि बेलायती प्रधानमन्त्री कार्यालयमा